ग्लोबल आईएमई क्यापिटलको नयाँ सुविधा सार्वजानिक

विहीबार, ११ साउन २०८०, १३ : ५७

काठमाडौं-  ग्लोबल आईएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट तथा सुविधाको व्यवस्था गरेको छ ।

क्यापिटलले २ हजार ५०० मै आजीवन डिम्याट र मेरो शेयर खाता, पीएमएस सर्भिस फीमा ५० प्रतिशतको आकर्षक छूट तथा १ हजार थपेर परिवारका सदस्यहरु समेत सहभागी गराउन मिल्ने सुविधा उपलब्ध गराएको हो ।

विहीबार, ११ साउन २०८०, १३ : ५७

प्रतिक्रिया