नेशनल लघुवित्तको सचिवमा ढुंगेल नै रहने

विहीबार, ११ साउन २०८०, १६ : २०

काठमाडौं-  नेशनल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगेललाई नै निरन्तरता दिइने भएको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकल साविक नेशनल लघुवित्त कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगेललाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

विहीबार, ११ साउन २०८०, १६ : २०

प्रतिक्रिया