कसले निर्धारण गर्दछ विदेशी मुद्राको सटही दर ? आजको विनिमय दर सहित

शनिबार, १३ साउन २०८०, ०६ : ३९

काठमाडौं-  विदेशी मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गर्दछ । नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गरेको विनिमय दरलाई सर्न्दर्भ दरको रुपमा लिई बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्रा बाहेक विदेशी मुद्राहरुको सटही दर निर्धारण गर्दछन् । भारतीय मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुने गर्दछ  । नेपाल राष्ट्र बैंकले (आज) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २९ पैसा र बिक्री दर १६९ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 131.3 131.9

 

EUR (EUROPEAN EURO)

1 144.08 144.74

 

GBP (UK POUND STERLING)

1 168.29 169.06

 

CHF (SWISS FRANC)

1 150.81 151.5

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.37 87.77

 

CAD (CANADIAN DOLLAR)

1 99.26 99.72

SGD (SINGAPORE DOLLAR)

1 98.56 99.01

 

JPY (JAPANESE YEN)

10 9.42 9.47

 

CNY (CHINESE YUAN)

1 18.35 18.44

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.01 35.17

 

QAR (QATARI RIYAL)

1 36.04 36.21

 

THB (THAI BAHT)

1 3.81 3.83

 

AED (UAE DIRHAM)

1 35.75 35.91

 

MYR (MALAYSIAN RINGGIT)

1 28.83 28.96

KRW (SOUTH KOREAN WON)

100 10.27 10.31

 

SEK (SWEDISH KRONER)

1 12.46 12.52

 

DKK (DANISH KRONER)

1 19.33 19.42

 

HKD (HONG KONG DOLLAR)

1 16.84 16.91

 

KWD (KUWAITY DINAR)

1 427.49 429.44

 

शनिबार, १३ साउन २०८०, ०६ : ३९

प्रतिक्रिया