नेकपामा विप्लवका निकट मानिएका विश्वकर्मा एक्लिए

आइतबार, १० चैत्र २०७५, ०७ : १५

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्कबहादुर विश्वकर्मा  पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । 
सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । 
सरकारले विशवकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 


 

आइतबार, १० चैत्र २०७५, ०७ : १५

प्रतिक्रिया