आफ्नै तस्बिरले सतायो माइलीलाई

बुधबार, १३ चैत्र २०७५, १२ : ५९


अमेरिकाको चर्चित गायिका एवं नायिका माइली साइरस विभिन्न कारणले हरसमय चर्चामा रहन्छिन् । पछिले समय उनि आफ्नै तस्बिरका कारण चर्चाको शिखरमा छिन् । आफ्नो कुकुर मेरी जेन सँग खिचाएको तस्बिरले उनलाई मिडियाका शिर्षक बनाएको छ । तस्बिरमा उनि कुकुरसँग नग्न  देखिएकी छन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा सेयर गरेकी छिन् । यो तस्बिर अहिले भाइरल भएको छ । 

तस्बिरमा माइली एउटा मरुभुमिमा झुलामा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घ’ँडा सम्म आउने बिनाइल बुट र बकेट ह्याटबाहेक केहि पनि लगाएको छैनन् । उनले आफ्नो तस्बिरको क्याप्सनमा लेखिकी छन्, ‘ह्यापि नेसनल पपि डे फोहारी जनावर’ यध्पि महिलाको यो नग्न फोटो पहिलो भने होइन । उनले यस अघिल पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छन् । 
 

बुधबार, १३ चैत्र २०७५, १२ : ५९

प्रतिक्रिया