दाहालद्वारा माओको समाधिस्थमा श्रद्धाञ्जली सहित पुष्पा हार अर्पण

मंगलबार, ०९ असोज २०८०, ०८ : ४५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए । दाहाललाई चिनियाँ उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए ।

dahal

मंगलबार, ०९ असोज २०८०, ०८ : ४५

प्रतिक्रिया