काठमाडौं –अदालतबाट पक्राउ पूर्जी जारी भएपछि आक्रोशित बनेका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव प्रचण्ड नेतृत्वको सरकारप्रति असन्तुष्ट देखिएका छन् ।
बालुवाटारमा सम्पन्न समाजवादी मोर्चाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाउंदै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन । आफू र नेकपाका नेताविरुद्ध अदालतबाट जारी भएको पक्राउ पूर्जीको प्रंसगमा विप्लव सरकारप्रति आक्रमक थिए ।
उनले भने, सरकारले सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्, तर यो चल्दैन ।’
प्रतिक्रिया