सरकारद्धारा भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार

४ महिना अगाडि

काठमाडौँ-नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता गर्न ड्राफ्ट तयार गरेको हो । 

४ महिना अगाडि

प्रतिक्रिया