सलमानले यी युवती भेटेपछि हल्लीखल्ली !

माघ २४, २०७४ | आजको अर्थ
ajaako_artha

मुम्बई । भारतको ‘मोस्ट एलिजिबल ब्याचलर’ मा नम्बर वान स्थान हासिल गरेका  सलमान खानले युवती भेटेका छन् ।  मंगलबार दिउँसो सलमानले ट्वीट गर्दै लेखेका छन्– मैले युवती भेटेँ ।
उनको ट्वीटको लाइक र रिट्वीट बढेको बढ्यै छ ।  यसअघि सलमानले एक अन्तर्वार्ताका क्रममा भनेका थिए–म बच्चालाई खेलाउन चाहान्छु । 
उनको ऐश्वर्या राय, कट्रिना कैफ, युलिया वन्तुरसँग रोमान्स थियो । 
सलमानले युवती भेटेँ भन्नेहरुका लागि कौतुहलता मेटाउँदै उनले फेरि ट्वीट लेखे–चिन्ता छैन, आयुष शर्माको फिल्म लबरात्रिका लागि युवती मिल्यो, युुवतीको नाम रहेको छ, वारिना ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८