१३ औँ विश्वकप भारतमा हुने

असार ३१, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – १३ औँ विश्वकप क्रिकेट भारतमा हुने भएको  छ । 

चार वर्षपछि हुने एकदिवसीय विश्वकपको आयोजक राष्ट्रका रूपमा भारतलाई तय गरिएको आइसिसीले जनाएको छ । 

भारतले पहिलोपटक विश्वकप क्रिकेटको एकल आयोजना गर्न लागेको हो ।

यसअघि १९८७, १९९६ र २०११ मा भारतले श्रीलंका, पाकिस्तान र बंगलादेशसित संयुक्त रूपमा विश्वकपको आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५