१३ औँ विश्वकप भारतमा हुने

४ बर्ष अगाडि

काठमाडौँ – १३ औँ विश्वकप क्रिकेट भारतमा हुने भएको  छ । 

चार वर्षपछि हुने एकदिवसीय विश्वकपको आयोजक राष्ट्रका रूपमा भारतलाई तय गरिएको आइसिसीले जनाएको छ । 

भारतले पहिलोपटक विश्वकप क्रिकेटको एकल आयोजना गर्न लागेको हो ।

यसअघि १९८७, १९९६ र २०११ मा भारतले श्रीलंका, पाकिस्तान र बंगलादेशसित संयुक्त रूपमा विश्वकपको आयोजना गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया