विप्लव समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने : मन्त्री बास्कोटा

४ बर्ष अगाडि

काठमाडौँ – सरकारले प्रतिवन्धित विप्लव समूहले शक्ति सञ्चय गर्नेगरी वार्ता नहुने स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले  बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।

मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै  जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि बार्ता नहुने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया