स्वास्थ्यमन्त्री यादव आज अमेरिका जाँदै, कार्यक्रम दुई दिन, बसाई १३ दिन

असोज १, २०७६ | आजको अर्थ
ajaako_artha

उप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गर्ने भएका छन् । 

स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले मन्त्री यादव संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । 

मन्त्री यादव आज (बुधबार) राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने र १३ दिन अमेरिका रहने कार्यक्रम रहेको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७६११४.३६
European Euro१२३.३४१२३.९९
UK Pound Sterling१४८.०९१४८.८७
Swiss Franc११५.८८११६.४९
Australian Dollar७६.४७७६.८७
Canadian Dollar८५.९९८६.४५
Singapore Dollar८१.८८८२.३१