उप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।
स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले मन्त्री यादव संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका हुन् ।
मन्त्री यादव आज (बुधबार) राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने र १३ दिन अमेरिका रहने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया