एक महिनामा ७५ अर्ब रेमिट्यान्स

असोज १०, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालको चालू आर्थिक वर्षको पहिलो महिना साउन मसान्त सम्ममा ७५ अर्ब ४० करोड  रेमिट्यन्स भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार रेमिट्ेन्स आप्रवाह दुई प्रतिशतले बढ्दा उक्त परिणाममा रकम भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विपष्रेण आप्रवाह ३३ दशमलव तनि प्रतिशतले बढेको थियो ।

आर्थिक राष्ट्रिय दैनिकबाट 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७