रसियाले आत्मघाती गोल, पेनाल्टीबाट बराबरी गर्यो

५ बर्ष अगाडि

काठमाडौं–आत्मघाती गोल खाएको रसियाले पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको छ । 
खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको थियो । तर, स्पेनका गेरार्ड पिकेले पेनाल्टी एसियामा ह्याण्ड गरेपछि उनले एल्लो कार्ड पाए भने रसियाले पेनाल्टीको अवसर पायो । 
रसियाका अर्तेमले खेलको ४१ औं पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । योसँगै पहिलो हाफको खेल बराबरीमा सकिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया