रिडी हाइड्रोको लाभांश घट्यो

४ बर्ष अगाडि

रिडी हाइड्रोपावर कम्पनीले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले आफ्नो  १८ औं वार्षिक साधारण सभामा ५ दशमलव २६ प्रतिशत प्रस्ताव गर्ने निर्णय गरेको हो ।

गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस दिएको हाइड्रोले यो वर्ष  भने  लाभांश घटाएर प्रस्ताव गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया