७०० ले बढ्यो सुनको मुल्य, चाँदीको के भयो ?

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं –आज सुनको मुल्य ७०० ले बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ७४ हजार थियो, आज त्यो बढेर ७४ हजार ७०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
यस्तै, चाँदीको मुल्य ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य ८८० थियो, आज भने त्यो बढेर ८८५ पुगेको महासंघको भनाइ छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३