७०० ले बढ्यो सुनको मुल्य, चाँदीको के भयो ?

४ बर्ष अगाडि

काठमाडौं – आज सुनको मुल्य ७०० ले बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ७४ हजार थियो, आज त्यो बढेर ७४ हजार ७०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
यस्तै, चाँदीको मुल्य ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य ८८० थियो, आज भने त्यो बढेर ८८५ पुगेको महासंघको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया