काँग्रेस बैठक माघ १३ गते

शुक्रबार, १० माघ २०७६, १८ : ४८

नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शुक्रबार, १० माघ २०७६, १८ : ४८

प्रतिक्रिया