कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

बुधबार, २१ जेठ २०७७, १६ : ५६

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । 

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बुधबार, २१ जेठ २०७७, १६ : ५६

प्रतिक्रिया