काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि शुुक्रबार जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका हुन् ।
श्री ५ महाधिराज सरकार भन्दै पूर्वराजाको तर्फबाट निकालिएका विज्ञप्तिका विषयमा बुझ्न बाेलाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया