मलेसियाबाट कामदार ल्याउन थालियो

शुक्रबार, ०५ असार २०७७, ०८ : २९

सरकारले बिहीबारदेखि मलेसियाबाट नेपाली कामदार ल्याउन सुरु गरेको छ । 
पहिलो दिन हिमालय एयरलाइन्सबाट ११७ जना ल्याइएको छ, जसमा १२ महिला पनि छन् । 
मलेसियाको अध्यागमन विभागबाट एक्जिट पास जारी भएका कामदारमात्रै स्वदेश फिर्ता भएका हुन् । दूतावासमा ६ हजार ३४३ जनाले स्वदेश फिर्ताका लागि आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ
 

शुक्रबार, ०५ असार २०७७, ०८ : २९

प्रतिक्रिया