मलेसियाबाट कामदार ल्याउन थालियो

असार ५, २०७७ | आजको अर्थ
ajaako_artha

सरकारले बिहीबारदेखि मलेसियाबाट नेपाली कामदार ल्याउन सुरु गरेको छ । 
पहिलो दिन हिमालय एयरलाइन्सबाट ११७ जना ल्याइएको छ, जसमा १२ महिला पनि छन् । 
मलेसियाको अध्यागमन विभागबाट एक्जिट पास जारी भएका कामदारमात्रै स्वदेश फिर्ता भएका हुन् । दूतावासमा ६ हजार ३४३ जनाले स्वदेश फिर्ताका लागि आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८