कारोबारको पहिलो घण्टामै बढ्यो नेप्से, २० मिनेट सकरात्मक शर्किट ब्रेक

३ बर्ष अगाडि

 आज सुरुवातमाकेही समय  ओरालो लागेको नेप्से परिसुचक ११ बजेर ४७ मिनेट जादाँ ४ प्रतिशतले बढेर सकरात्मक शर्किट ब्रेक लागेको छ । सम्म आइपुग्दा २३।१३ अंकले बढेको छ ।

आज मंगलबार  ११८८. ७१ को बिन्दुबाट सुरु भएको नेप्से कारोबार सुरु भएको ४७ मिनेटसम्म ४७.५८ अंकले बढेर  १२३६.२८ को बिन्दुमा आइपुगेको छ ।

अहिले सम्म कारोबार भएका ११६ कम्पनीहरुले १ हजार ७ सय ९८बराबरको कित्ता खरिद बिक्री गर्दा १३ करोड ५२ लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका ज्ञ२ उपसमुहमध्ये २ उपसमुह घटेका छन् 

त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड २ करोड १३ लाख बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया