कारोबारको पहिलो घण्टामै बढ्यो नेप्से, २० मिनेट सकरात्मक शर्किट ब्रेक

असार १६, २०७७ | आजको अर्थ
ajaako_artha

 आज सुरुवातमाकेही समय  ओरालो लागेको नेप्से परिसुचक ११ बजेर ४७ मिनेट जादाँ ४ प्रतिशतले बढेर सकरात्मक शर्किट ब्रेक लागेको छ । सम्म आइपुग्दा २३।१३ अंकले बढेको छ ।

आज मंगलबार  ११८८. ७१ को बिन्दुबाट सुरु भएको नेप्से कारोबार सुरु भएको ४७ मिनेटसम्म ४७.५८ अंकले बढेर  १२३६.२८ को बिन्दुमा आइपुगेको छ ।

अहिले सम्म कारोबार भएका ११६ कम्पनीहरुले १ हजार ७ सय ९८बराबरको कित्ता खरिद बिक्री गर्दा १३ करोड ५२ लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका ज्ञ२ उपसमुहमध्ये २ उपसमुह घटेका छन् 

त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड २ करोड १३ लाख बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८