बजेट अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

३ बर्ष अगाडि

काठमाडौं – सरकारले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 
जारी बजेट अधिवेशनलाई आज साँझ ५ बजेटबाट अन्त्य गर्ने गरि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया