एनआईसी एसिया लघुवित्तको शेयर मुल्यमा आज पनि सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं – एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाको तेस्रोदिनको कारोबारमा पनि शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । सोमबार उक्त लघुवित्तको शेयर मुल्य १० प्रतिशत बढेर सकरात्मक सर्किट लागेको हो । 
 
बिहीबारदेखि उक्त लघुवित्तको शेयर कारोबार सुरु भएको थियो, पहिलो दिन पनि लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको थियो । 

आज उक्त लघुवित्तको रु. ४०० मा शेयर कारोबार खुलेको थियो , तर कारोबार सुरु भएको केही समयमा नै उक्त लघुवित्तको शेयर मुल्य ४४० पुगेको छ । मार्कट डेप्थअनुसार लघुवित्तको शेयर खरिद गर्नेको सख्या बढ्दो छ, तर बिक्री गर्नेको सख्या शुन्य नै रहेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया