मातृभाषा कविता महोत्सव को आयोजना हुदैँ

आइतबार, ०७ माघ २०८०, ०८ : ५०

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मातृभाषा कविता महोत्सवको हुने भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो । 

प्रतिष्ठनले जारी गरेको एक र्साजनिक सूचनामा इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरिएको छ । कविता बढीमा १५० शब्दको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रष्ठिानमा पठाउन सूचित गरिएको छ ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक फेब्रुअरी २१ मा मनाउने गरिन्छ । 

Capture

आइतबार, ०७ माघ २०८०, ०८ : ५०

प्रतिक्रिया