नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

बुधबार, ०२ फागुन २०८०, १४ : ३१

काठमाडौँ- नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल बुधबार खेलिएको  क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

बुधबार, ०२ फागुन २०८०, १४ : ३१

प्रतिक्रिया