नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

बुधबार, ०९ फागुन २०८०, ०९ : ५७

काठमाडौँ- आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबार हुने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली नामिबियाले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । 

बुधबार, ०९ फागुन २०८०, ०९ : ५७

प्रतिक्रिया