नेपालले नेदरल्यान्ड्सलाई दियो एक सय ७३ रनको लक्ष्य

आइतबार, १३ फागुन २०८०, १३ : १०

काठमाडौँ- आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।

आइतबार, १३ फागुन २०८०, १३ : १०

प्रतिक्रिया