विकास शिल्ड् राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप–२०८० को आयोजना हुदैँ

बुधबार, १६ फागुन २०८०, १६ : ०७

काठमाडौँ- अपांगता भएका व्यक्ति तथा परिवारको सार्वाङ्गिण विकासको क्षेत्रमा क्रियाशिल सामाजिक सेवामुलक संस्था सुन्दर ढोका साथी सेवाले खेलकुद आयोजना गर्न लागेको छ । 

संस्थाले अपांगता खेलकुदको विकास तथा प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ सुन्दर नगरी पोखरामा मिति २०८० फागुन २० देखि २१ गते आइतबार र सोमबार (मार्च ३–४, २०२४) का दिन विकास शिल्ड् राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप–२०८० को आयोजना गर्न गइरहेको हो । 
 

बुधबार, १६ फागुन २०८०, १६ : ०७

प्रतिक्रिया