कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई प्रोत्साहित

१ महिना अगाडि

काठमाडौँ  - कृषि विकास बैंक लि.  को संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट गत february 19, 2024 देखि  february  25 , 2024 सम्म साउदी अरबमा सम्पन्न भएको  west  asian football federation women's championship  2024  प्रतियोगितामा नेपाली महिला फुटवल टिम उपविजेता हुन सफल भएकोमा उक्त खेलमा सहभागी खेलाडी, गडक लगायत टिममा सलग्न सदस्यहरुलाई प्रोत्साहित गर्नको लागि बैंकको तर्फबाट अखिल नेपाल फुटवल संघ एनका मार्फत नजिक पुरस्कार रकम रु.६,७०,०००।-  ( अक्षेरुपी छ लाख सत्तरी हजार मात्र)  देहाय बमोजिम हुने गरी प्रदान गरिएको छ। 

 

खेलाडीहरु २३ जनालाई जनही  रु. २५,०००१\-
मुख्य प्रशिक्षकलाई रु.१५,०००\- 
प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००\-
टिम म्यानेजरलाई रु.१०,०००\- 
फिजियोथेरापिस्टलाई रु.१०,०००\- 
एन्फालाई रु.१०,०००\-
हेड अफ डेलिगेट्सलाई रु.१०,०००\- 
अफिसियललाई रु.१०,०००\- 

१ महिना अगाडि

प्रतिक्रिया