कास्की केन्द्रबिन्दु भएर भुकम्पको धक्का

शनिबार, २६ फागुन २०८०, ०८ : ०८

काठमाडौ-  कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो।  भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। 

शनिबार, २६ फागुन २०८०, ०८ : ०८

प्रतिक्रिया