अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, १७ कार्तिक २०८३, १२ : २७

काठमाडौं- प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपरान्ह ३ बजे बस्नेगरी बोलाइएको हो । असोज ३० गतेयता बैठक बस्न सकेको थिएन ।

आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

मंगलबार, १७ कार्तिक २०८३, १२ : २७

प्रतिक्रिया