हङकङविरुद्ध नेपालको २१३ रनको लक्ष्य

१ महिना अगाडि

काठमाडौं - हङकङविरुद्धको मैत्रीवपूर्ण टी–२० आई खेलमा नेपालले २१३ रनको लक्ष्य पाएको छ। 

हङकङका लागि हङकङका बाबर हयातले ४६ बलको सामना गर्दै उत्कृष्ट शतकीय पारी खेले। उनले रहँदै ४९ बलमा ११० रन बनाए।  टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो। हङहङका लागि अनसे राथले ३९, मार्टिन कटेजले ३१ तथा अजिज खानले २१ रन बनाए। यता नेपालका लागि टी–२० आई डेभ्यू खेलमै आकाश चन्दले तीन विकेट लिए। तीन भर बलिङ गरेका चन्दले २७ रन खर्चिँदै तीन विकेट लिएका हुन्। यस्तै प्रतिश जिसी, आरिफ शेख र रासिद खानले एकरएक विकेट लिए।

१ महिना अगाडि

प्रतिक्रिया