नेपाल ‘ए’ २१ रनले हार्यो

४ हप्ता अगाडि

काठमाडौँ - आयरल्यान्ड ‘ए’ ले आज खेलिएको पहिलो टी- २० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितका लागि २२३ रनको बिशाल लक्ष्य पच्छाएको नेपाल अलआउट हुँदै २०१ रन मात्रै जोड्न सक्यो ।

४ हप्ता अगाडि

प्रतिक्रिया