नेपाल ‘ए’ले गुमायो पाँचौँ विकेट

१ महिना अगाडि

काठमाडौँ- आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ विकेट गुमाएको छ । आरिफ शेख १४ रन बनाएर आउट भएका हुन् ।

उनले १० बलमा एक चौका र एक छक्का हिर्काए । नेपालले ११.५ ओभरमा ५ विकेटको क्षतिमा १३३ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया