रियासा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

१ महिना अगाडि

काठमाडौँ - नेपाली कलाकार रियासा दाहाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् । 

नेपाली कलाकार दाहाललाई थाइल्याण्डको बैंककमा आयोजित समारोहबीच इन्टरनेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित गरिएको छ । बेस्ट एक्ट्रेस टेलिफिमले उनलाई सम्मानित गरेको हो । विगत ५ वर्षदेखि निरन्तर विभिन्न टेलिशृंखलामा अभिनय गर्दै उनले लोकप्रियता कमाएकी छन् ।


 

१ महिना अगाडि

प्रतिक्रिया