आयरल्यान्डसंग नेपाल ‘ए’ पराजित

आइतबार, २५ चैत्र २०८०, १६ : २२

काठमाडौं - आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा  पनि नेपाल पराजित भएको छ । जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९।४ ओभरमा अलआउट हुँदै २१५ रन मात्रै जोड्न सकेको हो  ।

आइतबार, २५ चैत्र २०८०, १६ : २२

प्रतिक्रिया