भोलि सार्वजनिक विदा, बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने

बुधबार, २८ चैत्र २०८०, १४ : ०९

काठमाडौं- भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले सो दिन ईद उल फित्र (ईद) परेकोले सार्वजनिक विदा दिएको हो ।

गृह मन्त्रालयल एक सूचना जारी गर्दै भनेको छ, ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ईद उल फित्र (ईद) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा चैत्र २९ गते बिहीकार सार्वजनिक विदा दिने निर्णय भएको सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’   

बुधबार, २८ चैत्र २०८०, १४ : ०९

प्रतिक्रिया