स्व.गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ”सार्वजनिक

२ हप्ता अगाडि

काठमाण्डौं - स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाइमा आधारित गीत “नहसाउ शत्रु ” नामक गीतको भिडियो बजारमा आएको छ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफ्नी प्रेमीकाले जीवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

 कृष्ण बाबुको छायाङ्कन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु बिसीको निकै भावुक अभिनय रहेको छ ।

“नहसाउ शत्रु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/embed/tOZ-5bejOjE?si=ZqCVykgFdKhmV65K

२ हप्ता अगाडि

प्रतिक्रिया