शताब्दीजयन्ती मनाउने विश्वविद्यालयको अनौठो तरिका

३ हप्ता अगाडि

काठमाडौं – चीनको एउटा विश्वविद्यालयले स्थापनाको एक सय वर्ष पुगेको उपलक्ष्यमा शताब्दीजयन्ती धुमधामसँग मनाएको छ । चाइना डेलीका अनुसार सानदोङ प्रान्तको ओसन युनिभर्सिटीको  शताब्दी जयन्तीको अवसर पारेर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुमध्ये एक सय जोडीले विवाह गरेका छन् ।china1

चीनको पूर्वी भागमा रहेको छिङताओ शहरको ओसन युनिभर्सिटीमा आयोजित विशेष समारोहमा विवाह गरिएको बताइएको छ ।

china2
 

३ हप्ता अगाडि

प्रतिक्रिया