मलेसियाविरुद्ध नेपाल पहिले फिल्डिङ गर्दै

शुक्रबार, ३० चैत्र २०८०, १६ : २०

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा मलेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

शुक्रबार, ३० चैत्र २०८०, १६ : २०

प्रतिक्रिया