ट्रक दुर्घटनाबाट १ जनाको मृत्यु, ८ घाइते

आइतबार, ०२ बैशाख २०८१, १३ : २२

काठमाडौँ - धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा २ ख ८९४७ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा दुर्घटना हुँदा ट्रकमा सवार ८ जना पनि घाइते भएका छन् ।मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्र मिश्रले बताए । घाइते सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ लगिएको डीएसपी मिश्रले जानकारी दिए ।

आइतबार, ०२ बैशाख २०८१, १३ : २२

प्रतिक्रिया