ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

आइतबार, ०२ बैशाख २०८१, १५ : ०४

काठमाडौँ - वीरेन्द्रनगर- ६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।  नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

आइतबार, ०२ बैशाख २०८१, १५ : ०४

प्रतिक्रिया