चट्याङ लागेर एक महिलाको मृत्यु

आइतबार, ०२ बैशाख २०८१, १६ : २२

काठमाडौँ - पर्वतको मोदी गाउँपालिका- १ भुकताङले मोहोरीया बस्ने ५८ वर्षीया प्रेम कुमारी शाहीको चट्याङ लागेर शनिबार मृत्यु भएको  छ । आफ्नै घरमा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।  
 

आइतबार, ०२ बैशाख २०८१, १६ : २२

प्रतिक्रिया