घर बहालमा लगाउने घरधनीहरुलाई महागरको सूचना

सोमबार, ०३ बैशाख २०८१, ०९ : ०६

काठमाडौं- काठमाडौं महानगरपालिका भित्र घर बहालमा लगाउने घरधनीहरुलाई महागरले सूचना जारी गरेको छ । महानगरले आज एक सूचना गरेर ७ दिनभित्र घर बहालमा लगाएको विवरण र ९० दिनभित्र अन्य विवरण पेश गर्न सूचनामा भनिएको छ । 

सोमबार, ०३ बैशाख २०८१, ०९ : ०६

प्रतिक्रिया