नीता र शंकरको नयाँ गीत ‘अद्भुत माया’

२ हप्ता अगाडि

काठमाडौँ - गायिका निता आचार्य र गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ले युगल स्वर रहेको नयाँ गीत ‘अद्भुत माया’ सार्वजनिक भएको छ । 

गीतकार अनिल संग्रौलाको शब्द, शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय छ । मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको भिडियोमा केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा छ भने छायांकन उत्सव दाहालले गरेका हुन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया