पाटन दरबारमा ‘हेरिटेज वाक’ कार्यक्रम सुरु

१ हप्ता अगाडि

काठमाडौँ - विश्व सम्पदा दिवसको अवसरमा पाटन दरबार क्षेत्रमा आज ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ।

ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटन ढोकाबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरी प्रस्तुत गरिएको थियो । कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया