निर्माण अलपत्र बनाउने २९ कम्पनी कालो सूचीमा

१ हप्ता अगाडि

काठमाडौँ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।  यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया