महिला पुस्तक प्रर्दशनी आयोजना

मंगलबार, ११ बैशाख २०८१, १७ : ३७

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको सौजन्यबाट पारिजात स्मृति केन्द्रले १५ गतेसम्म महिला पुस्तक प्रर्दशनी आयोजना गर्ने भएको छ ।  काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा उद्घाटन हुने भएको छ । उक्त प्रदर्शनी आजबाट शुरु भएको  छ भने १५ गते सम्पन्न हुने छ । 

मंगलबार, ११ बैशाख २०८१, १७ : ३७

प्रतिक्रिया