के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स र एनआएमबि एस क्याप्टिल लि बिच सम्झौता

२ हप्ता अगाडि

काठमाडौँ - के्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट पारित भए अनुसार  सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरिएको छ । 

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेको छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया