कामना सेवा बैंकको ७३ हजार ८४१ कित्ता संस्थापक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले ७३ हजार ८४१ कित्ता सेयर बिक्रीमा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । अन्यथा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया